राइडरहरूको आफ्नै एजेन्सी
बाइक छ या छैन,राइडर बन्न सकिन्छ।
Ellite Sphere Mobility (Ellite Yango) काठमाडौं उपत्यकाका यांगो राइडरहरूको एजेन्सी हो। नयाँ सुरु गर्नेलाई बाइक, र अहिले चलाइरहेकालाई साँच्चिकै सहयोग।
कमाई हात-हातमा, जब Ellite Sphere छ साथमा!
दर्ता मात्र होइन, पूरा साथ।
बाइक दिन्छौं
लाइसेन्स छ तर बाइक छैन? पुँजी नभएकै कारण काम रोकिनु हुँदैन।
त्यही दिनै दर्ता
लाइसेन्स लिएर अफिस आउनुहोस्। दर्ता आएकै दिन।
स्वास्थ्य र दुर्घटना बीमा
तपाईं र परिवारको सुरक्षा, पछि खोज्नुपर्ने थप सेवा होइन।
आफ्नै राइडर एप
गुनासो, सहयोग, बोनस र सुविधा, फोनबाटै।
मान्छेले उठाउने फोन
पैसा, एकाउन्ट वा एपको समस्या: फोन, WhatsApp वा अफिसमै।
रेनकोट, पावर बैंक, माउन्ट
हरेक मौसमका लागि चाहिने साँच्चिकै काम लाग्ने सामान।
Read this page in English: Ellite Yango, Nepal’s rider agency. विस्तृत प्रक्रिया: यांगो राइडर कसरी बन्ने?
धेरै सोधिने प्रश्न
बाइक छैन भने पनि राइडर बन्न सकिन्छ?
सकिन्छ। वैध लाइसेन्स (category A) र नागरिकता भए पुग्छ। बाइक एजेन्सीले उपलब्ध गराउँछ, किन्नु पर्दैन।
कति दिनमा काम सुरु हुन्छ?
कागजात मिलेमा अफिस आउनुभएकै दिन दर्ता हुन्छ।
के के कागजात चाहिन्छ?
सवारी चालक अनुमतिपत्र र नागरिकता (सक्कल र एक-एक प्रति फोटोकपी), अनि स्मार्टफोन।
अहिले अर्को एजेन्सीमा छु। सर्न मिल्छ?
मिल्छ। लाइसेन्स लिएर आउनुहोस् र अहिले के चलाइरहनुभएको छ भन्नुहोस्। आफ्नै बाइक छ भने त्यही राख्न सकिन्छ, छैन भने एजेन्सीको बाइक पाइन्छ।
शुल्क लाग्छ?
अफिस आउन, कागजात जाँच गराउन वा दर्ता हुन शुल्क लाग्दैन। बाइकसम्बन्धी शर्त लिखित रूपमा नेपालीमै बुझाइन्छ।
अफिस कहाँ छ?
Shankhamul, Lalitpur, काठमाडौं उपत्यका। फोन: 9712604900, 9712604901।
लाइसेन्स ल्याउनुहोस्। काम सुरु गरौं।
कमाई हात-हातमा, जब Ellite Sphere छ साथमा!
Or walk into the office at Shankhamul, Lalitpur, Nepal with your driving licence.